अनुसूची
भरपाईको ढाँचा

…………..अदालत/कार्यालय

………………….. को फिरादपत्र/प्रतिउत्तरपत्र/पुनरावेदनपत्रप्राप्त भई यस अदालत/कार्यालयको दायरी किताबमा दर्ता नं. …..मिति………………. मा दर्ता भएकोले यो भरपाई दिइएको छ ।

फिरादपत्र/प्रतिउत्तरपत्र/पुनरावेदनपत्र दर्ता गर्ने कर्मचारीको,–

दस्तखत:.................

नाम:.................

पद:.................

मिति:.................

अदालतरकार्यालयको छाप